Onlinekhabar
१२ जेठ, काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर (आरएसी) शृंखला औपचारिक रूपमा सार्वजनिक गरेको छ। होटल विभान्त, काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी यो उपकरण सार्वजनिक गरिएको हो । उक्त उत्पादनको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले गरेका हुन् । नयाँ डुअलकुल एयर कन्डिसनरमा ‘किलोवाट म्यानेजर’ नामक […]
Go to News Site