लरेन्जोका अनुसार सन् २०२३ मा गरिएको मूल्यांकनमा नेपालले एयर सेफ्टी सूचीबाट हट्न आवश्यक प्रगति गर्न नसकेको निष्कर्ष निकालिएको थियो ।