बीपी राजमार्गको धुलिखेल नगरपालिका-९ पानीट्यांकीमा धुलिखेलबाट काभ्रेभञ्ज्याङ जाँदै गरेको प्र.३०२ ००८ प ७१४३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएकी थिइन् ।