मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ | Collector
RatoPati
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
काठमाडौँ । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार मन्त्रिपरिषद् विस्तार भएको हो ।
प्रदेश प्रमुखले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयता शपथ ग्रहण गराएका छन् ।