Onlinekhabar
मलेसियामा पुरुष पीडित भएका याैन दुर्व्यवहारका उजुरी तीव्र रूपमा बढिरहेका छन्। सन् २०२४ यता महिला, परिवार तथा सामाजिक विकास मन्त्रालयका उजुरीहरूमा एक हजारभन्दा बढी यस्ता पुरुष पीडित रहेका उजुरी दर्ता भएका छन्। महिला, परिवार तथा सामाजिक विकास मन्त्री दातोक श्री न्यान्सी सुक्रीले यो जानकारी दिएकी हुन्। उनका अनुसार बढ्दो उजुरीको यो सङ्ख्या मलेसिया प्रहरीको तथ्याङ्कसँग […]
Go to News Site