RatoPati
भक्तपुर । भक्तपुरको दक्षिण भेगमा रहेको दधिकोट तर्खगालबाट मध्यपुरथिमिसम्म सार्वजनिक बस सेवाका रूपमा २५ वटा विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ । यसअघि सार्वजनिक यातायात पाउन निकै सास्ती हुँदा थिमि वा सूर्यविनायकसम्म हिँडेरै जानुपर्ने बाध्यता थियो
Go to News Site