प्रकाशविक्रम शाह/शेरबहादुर सार्की बाजुरा, जेठ १३ गते । दुर्गम बाजुरा जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनमा मङ्गलबार बिहानैदेखि ठुलो चाडपर्व जस्त...