Collector
रेमिट्यान्स पठाउँदै हुनुहुन्छ ? हेर्नुहोस्, आजको विदेशी मुद्राको विनिमय दर | Collector
रेमिट्यान्स पठाउँदै हुनुहुन्छ ? हेर्नुहोस्, आजको विदेशी मुद्राको विनिमय दर
Lokantar

रेमिट्यान्स पठाउँदै हुनुहुन्छ ? हेर्नुहोस्, आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम भएको छ । साथै युरोपियन युरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर रु २०५ दशमलव २४ र बिक्रीदर रु २०६ दशमलव ०५ तथा स्वीस फ्राङ्क एकको खरिददर रु १९४ दशमलव ६४ र बिक्रीदर रु १९५ दशमलव ४१ निर्धारण गरिएको छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर रु १०९ दशमलव ०३ र बिक्रीदर रु १०९ ...

Go to News Site