कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक हुने | Collector
Gorkhapatra
कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक हुने
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ १३ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनसम्बन्धी कामलाई तीव्...