Collector
बागमतीको नीति तथा कार्यक्रम : नयाँ सडकभन्दा स्तरीकरणमा जोड, सुकमवासी र विपन्नलाई १००० घर | Collector
बागमतीको नीति तथा कार्यक्रम : नयाँ सडकभन्दा स्तरीकरणमा जोड, सुकमवासी र विपन्नलाई १००० घर
Onlinekhabar

बागमतीको नीति तथा कार्यक्रम : नयाँ सडकभन्दा स्तरीकरणमा जोड, सुकमवासी र विपन्नलाई १००० घर

बागमती प्रदेश सरकारले सडक पूर्वाधारमा ‘पहिले मर्मत, त्यसपछि निर्माण’ नीति अवलम्बन गर्ने छ । साथै भूमिहीन, सुकुमवासी, दलित तथा विपन्न परिवारका लागि कम्तीमा एक हजार सुरक्षित आवास निर्माण गर्ने घोषणा गरेको छ ।

Go to News Site