Lokantar
रोयल च्यालेन्जर्स बैंगलोरले लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार धर्मशालामा सम्पन्न क्वालिफायर १ को खेलमा गुजरात टाइटन्सलाई ९२ रनको विशाल अन्तरले पराजित गर्दै बैंगलोरले उपाधि नजिकको यात्रा तय गरेको हो । यो जितसँगै बैंगलोरका कप्तान रजत पाटीदारले एमएस धोनी र रोहित शर्माजस्ता दिग्गज कप्तानहरूको विशेष सूचीमा आफ्नो नाम लेखाएका छन् । उनी लगातार दुई पटक आईपीएल फाइनलमा टोलीको नेतृत्व गर्ने पाँचौँ कप्तान बनेका छन् । पाटीदारले ब्याटिङमा पनि आफ्नो चमक देखाउँदै अविजित ९३...
Go to News Site