RatoPati
काठमाडौँ । नेपाल र इटालीबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ मंगलबार साँझ काठमाडौँमा इटालीको ८०औँ गणतन्त्र दिवस मनाइएको छ। नेपालस्थित इटालीको अवैतनिक वाणिज्य दूतावास र नेपाल-इटाली उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा ठमेलस्थित होटल 'एलोफ्ट' मा
Go to News Site