RatoPati
काठमाडौँ । ट्याक्सीको नम्बर प्लेटको किनबेचमा ठुलो चलखेल रहेको पाइएको छ । काठमाडौँमा लामो समयदेखि नयाँ ट्याक्सी दर्ता प्रक्रिया नहुँदा ५०० रुपैयाँ सरकारी दस्तुर लाग्ने नम्बर प्लेटको अवैध कारोबार १५ लाख रुपैयाँसम्म पुगेको पाइएको छ
Go to News Site