खार्पुको स्टिल ट्रस पुल निर्माण अन्तिम चरणमा | Collector
Gorkhapatra
खार्पुको स्टिल ट्रस पुल निर्माण अन्तिम चरणमा
राजन रावतहुम्ला, जेठ १३ गते । सम्झौता भएको साढे चार वर्षपछि कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ खार्पुको दोजामस्थित कर्णाली नदीमाथि निर्माणाधीन स्टिल ट्रस मोटरेबल पुलको क...