Collector
पछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ लेबनानीको मृत्य | Collector
पछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ लेबनानीको मृत्य
Onlinekhabar

पछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ लेबनानीको मृत्य

१३ जेठ, काठमाडौं‌ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह विरुद्धको सैन्य कारबाहीलाई अझ तीव्र पार्ने चेतावनी दिएलगत्तै लेबनानमा भीषण हवाई आक्रमण भएको छ। लेबनानको दक्षिणी र पूर्वी क्षेत्रमा भएका यी पछिल्ला आक्रमणहरूमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरूमा केही बालबालिकाहरू समेत रहेका छन्। इजरायली सेनाका अनुसार अप्रिल महिनामा युद्धविराम सुरु भएयताकै यो सबैभन्दा […]

Go to News Site