Collector
७६ लाख ३९ हजार पुग्यो डिम्याट खाता खोल्नेको सङ्ख्या | Collector
७६ लाख ३९ हजार पुग्यो डिम्याट खाता खोल्नेको सङ्ख्या
Lokantar

७६ लाख ३९ हजार पुग्यो डिम्याट खाता खोल्नेको सङ्ख्या

नेपालमा धितोपत्र बजारमा लगानीकर्ताको सङ्ख्या उल्लेखनीय रूपमा बढेको पाइएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा डिम्याट खाता (हितग्राही खाता) खोल्नेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको जानकारी दिएका हुन् । उनका अनुसार २०८२ असारसम्म ६९ लाख ९७ हजार रहेको डिम्याट खाताको सङ्ख्या २०८२ फागुनसम्म ७६ लाख ३९ हजार पुगेको तथ्याङ्कले देखाएको छ। यो सङ्ख्या नेपालको कुल जनसङ्ख्याको करिब २६.२ प्रतिशत बराबर रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । पछिल्ला वर्षहरूमा ...

Go to News Site