Onlinekhabar
१३ जेठ, काठमाडौं । नेपालमा पर्यटकको औसत बसाइ दर १६.३४ दिन पुगेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार पर्यटकको बसाइ अवधिमा सुधार भएको हो । सन् २०२५ मा ११ लाख ६२ हजार पर्यटक नेपाल आएका थिए । सो आधारमा निकालिएको तथ्यांक अनुसार पर्यटकको प्रतिदिन औसत खर्च ३३.०८ अमेरिकी डलर रहेको देखिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ […]
Go to News Site