Lokantar
८ महिनाको अवधिमा ५ लाख ५ हजार पशुमा कृत्रिम गर्भाधान गरिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म ५ लाख ५ हजार पशुमा कृत्रिम गर्भाधान भएको बुधबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले देखाएको हो । सर्वेक्षणअनुसार पशु नस्ल सुधारका लागि ८ लाख ८९ हजार डोज साँढे, राँगो र बोकाको वीर्य र २ लाख ७ हजार लिटर तरल नाइट्रोजन उत्पादन तथा वितरण भएको छ । जसमा जम्मा ५ लाख ५ हजार पशुमा कृत्रिम गर्भाधान भएको छ । आर्थिक वर्ष २०८१/८२ मा पशु नस्ल सुधार कार्यक्रमअन्तर्गत १२ लाख ८७ हजार डोज साँढे, राँगो र बोकाको जमेको वीर्य तथा ४ ...
Go to News Site