Collector
नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीलाई विभागीय कारबाहीको सिफारिस | Collector
नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीलाई विभागीय कारबाहीको सिफारिस
Lokantar

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीलाई विभागीय कारबाहीको सिफारिस

राष्ट्रिय मानव अधिकारी आयोगले नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरीका प्रमुख नारायणदत्त पौडेललाई विभागीय कारबाही गर्न भनेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अनुसन्धान प्रतिवेदन सरकारलाई बुझाउँदै आयोगले उनीहरूलाई विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन भनेको छ । कार्कीलाई तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक र पौडेललाई तत्कालीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकका रूपमा मानव अधिकार उल्लंघन गरेकामा विभागीय कारबाही सिफारिस भएको हो । आयोगले काठमाडौं उपत्यका प्रहरी कार्यालयका तत्का...

Go to News Site