नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई विभागीय कारबाही गर्न सिफारिस | Collector
Onlinekhabar
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई विभागीय कारबाही गर्न सिफारिस
आयोगले भदौ २३ गते बानेश्वर र संसद भवन क्षेत्रमा फिल्डमा खटिएका प्रहरी, शसस्त्र प्रहरी बल र अनुसन्धान विभागका फिल्ड कमाण्डरहरूलाई पनि कारबाही गर्न भनेको हो ।