काठमाडौंँ । काठमाडौँ ३२ जडीबुटीमा आइतबार पवन बानियाँले नजिकैको किराना पसलमा ३ वटा जार साटे । हतार गरेका उनलाई एउटा जार चुहिने रैछ भन्ने घर ल्याएपछि मात्र थाहा भयो । उनले पछि पसलेलाई यसबारे बताए ।