Lokantar
सार्वजनिक संस्थानको कूल सम्पत्ति रु ३२ खर्ब छ अर्ब ९१ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको कूल सम्पत्ति आव २०८०/८१ को तुलनामा नौ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ । ती निकायमा सरकारको कूल लगानी आर्थिक वर्ष २०८०/८१ को तुलनामा १३ दशमलव ४४ प्रतिशतले वृद्धि भई रु सात खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख पुगेको छ । जसमा सेयर लगानी रु तीन खर्ब ७० अर्ब २५ करोड २० लाख र ऋण लगानी रु चार खर्ब २८ अर्ब ३१ करोड १५ लाख रहेको छ । यस्तै, कूल आय र कूल सञ्चालन आय क्रमशः रु सात खर्ब २१ अर्ब १४ करोड ७७ लाख र रु छ खर्ब ७२ अर्...
Go to News Site