Kantipur
रास्वपा सभापतिसहित १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस रास्वपा सांसद तथा प्रवक्ता मनिष झा भन्छन्- 'आयोगले थप अनुसन्धान गर्न भनेर सिफारिस गरेको छ । त्यो अनुसन्धान चाँडै गरियोस् भन्ने अनुरोध छ । निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् ।'
Go to News Site