Collector
आयोगको प्रतिवेदनमा बयानबिनै नाम राखेर आन्दोलनको अपराधीकरण गर्ने काम भयो: रक्षा बम | Collector
आयोगको प्रतिवेदनमा बयानबिनै नाम राखेर आन्दोलनको अपराधीकरण गर्ने काम भयो: रक्षा बम
Lokantar

आयोगको प्रतिवेदनमा बयानबिनै नाम राखेर आन्दोलनको अपराधीकरण गर्ने काम भयो: रक्षा बम

जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा बयान र प्रारम्भिक सोधखोजबिनै नामहरू समावेश गरिएको भन्दै सरकार र आयोगको कार्यशैलीप्रति आपत्ति जनाएकी छन् । सरकारको नियत न्याय दिने भन्दा पनि राजनीतिक प्रतिशोध साध्ने र आन्दोलनको अपराधीकरण गर्नेतर्फ केन्द्रित रहेको उनको आरोप छ। बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले स्वतःस्फूर्त रूपमा राष्ट्रका निम्ति उभिएका युवाहरू र हिंसा मच्चाउने तत्वहरूलाई एउटै डालोमा राखेर हेर्नु स्वीकार्य नहुने बताएकी छन् । उनले भनेकी छन्, 'यदि सरकारको नियत...

Go to News Site