Collector
भारत सरकारको ५६ करोड अनुदान सहयोगमा ८ जिल्लामा १४ विद्यालय निर्माण हुने | Collector
भारत सरकारको ५६ करोड अनुदान सहयोगमा ८ जिल्लामा १४ विद्यालय निर्माण हुने
Lokantar

भारत सरकारको ५६ करोड अनुदान सहयोगमा ८ जिल्लामा १४ विद्यालय निर्माण हुने

भारत सरकारको सहयोगमा नेपालका आठ जिल्लामा थप १४ वटा विद्यालय भवन निर्माण हुने भएका छन्। यी विद्यालयहरूको निर्माणका लागि ठेकेदारहरू र शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच निर्माण सम्झौता सम्पन्न भएको छ। भारतीय राजदूतावासका अनुसार यो भूकम्पपछिको पुनर्निर्माण सहायतासम्बन्धी यो परियोजना नेरु. ५६ करोड २ लाख अनुदान सहयोगमा सञ्चालन हुन लागेको हो। सम्झौता पत्रमा हस्ताक्षर भएसँगै गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौँ, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्ला...

Go to News Site