Kantipur
विदेशमा रहेका नागरिकलाई मताधिकारसहितको नयाँ निर्वाचन कानुन निर्माणको तयारी विदेशमा रहेका नेपाली नागरिकको मताधिकार, 'नो भोट' अधिकार र महिलाको सहभागिता सुनिश्चित गर्ने प्रावधानसहितको विधेयक संसद्मा लैजाने तयारी भएको छ । @rajeshkantipur
Go to News Site