RatoPati
दाङ । दाङको ऐतिहासिक तथा पर्यटकीय धार्मिकस्थल सुन्दरादेवी मन्दिर ओझेलमा परेको छ । त्यहाँ पुग्ने सडकबाटोको उचित व्यवस्था र प्रचारप्रसार नहुँदा उक्त मन्दिर ओझेलमा परेको हो । जिल्लाको शान्तिनगर गाउँपालिका–३ सुकेकोटमा रहेको उक्त मन्दिरको लामो इतिहास
Go to News Site