गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ १४ गते । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ ।प्रतिनिधि सभाको बु...