Collector
सुक्खा पहिरोले खच्चामा सडक खण्ड अवरुद्ध | Collector
सुक्खा पहिरोले खच्चामा सडक खण्ड अवरुद्ध
Lokantar

सुक्खा पहिरोले खच्चामा सडक खण्ड अवरुद्ध

कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका–१ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको सुक्खा पहिरोको कारण सडक अवरुद्ध प्रहरीले जनाएको छ । दश मिटरमाथिबाट आएको सुक्खा पहिरोले सडक पुरेको तथा पुरेको माटो र ढुङ्गा पन्छाउने कार्य हुन नसकेको कारण सडकमा यातायात सञ्चालन हुन नसकेको हो । पहिरो पन्छाउन ठूला उपकरणको खोजीकार्य भइरहेको छ । उपकरण प्राप्त भएपछि सुक्खा पहिरो पन्छाएर सडक खोलिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए । सडक बन्द हु...

Go to News Site