Onlinekhabar
सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले चालु आर्थिक वर्षमा अवैध सामान नियन्त्रणमार्फत राज्यको राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्याएको छ । गणको १९औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको विवरण अनुसार आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म मात्रै ९ करोड ८२ लाख ७८ हजार ३ सय २९ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी […]
Go to News Site