कर्णाली करिडोरको हुम्ला खण्ड पहिरोले अवरुद्ध | Collector
Gorkhapatra
कर्णाली करिडोरको हुम्ला खण्ड पहिरोले अवरुद्ध
राजन रावतहुम्ला, जेठ १४ गते । कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका–१ स्थित खच्चामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बुधबार बेलुका सडकमाथिबाट खसेको पहिर...