बालीमा मरुवा रोग लागेपछि किसान चिन्तित | Collector
Gorkhapatra
बालीमा मरुवा रोग लागेपछि किसान चिन्तित
अमरराज नहर्कीतनहुँ, जेठ १४ गते । धान खेतीमा मरुवा (ब्लास्ट) रोगको प्रकोप देखिएपछि तनहुँका किसान चिन्तित बनेका छन् । मेहेनत गरी हुर्किएको बाली भित्र्याउने बेलामा रोगले गर्दा बोटमै स...