Collector
कतै हुरी र वर्षा, कतै प्रचण्ड गर्मी- कस्तो रहला आजको मौसम ? | Collector
कतै हुरी र वर्षा, कतै प्रचण्ड गर्मी- कस्तो रहला आजको मौसम ?
Lokantar

कतै हुरी र वर्षा, कतै प्रचण्ड गर्मी- कस्तो रहला आजको मौसम ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार काठमाडौंलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा हल्का वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशीलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थान, मधेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहि...

Go to News Site