Collector
भीमनारायण गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुँदै | Collector
भीमनारायण गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुँदै
Onlinekhabar

भीमनारायण गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुँदै

१४ जेठ, धनकुटा ।  शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणमा बिहीबारदेखि सेमिफाइनल सुरु हुँदैछन् । बिहीबार हुने पहिलो सेमिफाइनलको खेलमा सिराहाको सलहेश फुटबल क्लब र आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानबीच प्रतिस्पर्धा हुनेछ । खेल धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ बजेपछि हुनेछ । सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सलहेश सेमिफाइनलमा पुगेको हो […]

Go to News Site