Collector
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि... | Collector
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
Lokantar

पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...

अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) का एक पूर्व वरिष्ठ अधिकारीको घरमा ठूलो परिमाणमा सुन र नगद फेला परेपछि उनलाई पक्राउ गरिएको छ । अमेरिकी संघीय अनुसन्धान ब्युरोले भर्जिनियास्थित डेभिड रसको घरमा छापा मार्दा ४ करोड डलर (करिब ५ अर्ब ३० करोड नेपाली रुपैयाँ) भन्दा बढी मूल्यको सुनका बिस्कुटहरू फेला पारेको हो । एफबीआईका अनुसार रसको घरबाट ३०३ वटा सुनका बिस्कुट बरामद गरिएको छ । जसमध्ये प्रत्येकको तौल करिब एक किलो छ । सुनका साथै उनको घरबाट २० लाख डलर नगद र ३५ वटा महँगा रोलेक्स घडीहरू समेत जफत गरिएको छ । ...

Go to News Site