RatoPati
काठमाडौँ । नेपाल प्रहरीको जनपद, प्राविधिक (स्वास्थ्य) र प्राविधिक (इन्जिनियरिङरसूचना प्रविधि) समूहतर्फका १३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको
Go to News Site