Onlinekhabar
१४ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्रका वडा सभापतिहरूले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको काम नगर्ने बताएका छन् । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकमा उपस्थित कञ्चनपुर–३ का २० वडाका सभापतिहरूले अद्यावधिकको काम नगर्ने बताएका हुन् । क्षेत्रीय सभापति केशव चन्दका अनुसार भीमदत्त नगरपालिकाका १९ र वेदकोट नगरपालिकाको एक वडाका सभापतिहरूले अद्यावधिकको काम […]
Go to News Site