RatoPati
लण्डन । स्पेनिस क्लब बार्सिलोना र न्युक्यासल युनाइटेडबिच इंग्ल्यान्डका फरवार्ड एन्थोनी गोर्डनको स्थानान्तरणका लागि ६ करोड ९० लाख पाउन्डको सम्झौता भएको छ। दुवै क्लबबिच सहमति जुटाउनका लागि तीव्र रूपमा कुराकानी भइरहेको समाचार यसअघि नै सार्वजनिक भइसकेको थियो।
Go to News Site