मुग्लिन–पोखरा सडक विस्तार : असारसम्म पूरा नहुने | Collector
Gorkhapatra
मुग्लिन–पोखरा सडक विस्तार : असारसम्म पूरा नहुने
कास्की, जेठ १४ गते । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स्तरोन्नति पटक–पट...