बुलबुले समाचारदातासुर्खेत, जेठ १४ गते । औषधीय गुण मानिने चुत्रो र गुर्जोले बजार पाएपछि अहिले स्थानीयका लागि आम्दानीको राम्रो स्रोत बनेको छ । सुर्खेतमै प्रशोधन केन्द्र स्थापना भएपछि...