नेपालगन्ज–गुलरिया सडक : खजुरास्थित पेडारी पुल ९७ प्रतिशत सम्पन्न | Collector
Gorkhapatra
नेपालगन्ज–गुलरिया सडक : खजुरास्थित पेडारी पुल ९७ प्रतिशत सम्पन्न
सिराज खाननेपालगन्ज, जेठ १४ गते । हुलाकी राजमार्गअन्तर्गत नेपालगन्ज–गुलरिया सडकको खजुरा खण्डमा रहेको पेडारी नालाको पुल निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको छ ।हुलाकी राजमार्ग योजना...