Lokantar
आगामी एसियाली खेलकुदको छनोट प्रतियोगितामा बिहीबार नेपालले इन्डोनेसियाको सामना गर्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल विहान ११:४५ बजे शुरू हुनेछ । जारी छनोट प्रतियोगितामा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि, बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराएको थियो । यो खेलमा विजयी भए नेपाली टोली सजिलै प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । योसँगै नेपाली टोलीको आगामी एसियाली खेलकुद खेल्ने सम्भावना पनि बलियो बन्नेछ । छनोट प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ‘ए’मा थाइल्या...
Go to News Site