फिरन्ते जीवन छाडेर प्राविधिक शिक्षामा राउटे | Collector
Gorkhapatra
फिरन्ते जीवन छाडेर प्राविधिक शिक्षामा राउटे
वालिङ समाचारदातावालिङ (स्याङ्जा), जेठ १४ गते । राउटे समुदाय भन्नेबित्तिकै हाम्रो मनमा एक विचार आइहाल्छ ‘जङ्गलमा घुमिफिरी हिँड्ने’ लोपोन्मुख जाति । अहिले राउटे समुदायले जङ्गल परिवर्...