चौध वर्षसम्म पनि प्रयोगमा आउन सकेन सिँचाइ ट्याङ्की | Collector
Gorkhapatra
चौध वर्षसम्म पनि प्रयोगमा आउन सकेन सिँचाइ ट्याङ्की
वालिङ समाचारदातावालिङ (स्याङ्जा), जेठ १४ गते । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न स्थानका खेतीयोग्य जमिनमा सिँचाइका लागि बनाइएको पानी सङ्कलन ट्याङ्की १४ वर्षदेखि अलपत्र अवस्थामा...