नेपाली कांग्रेस अहिले निकै संकटमा देखिन्छ। आन्तरिक व्यवस्थापनमा देखिएको अलमलका कारण पार्टीले यो संकटको सामना गर्न परिरहेको छ।