Collector
१३औँ फिफा विश्वकप : म्याराडोनाको जादूसामू नतमस्तक विश्व, ‘ह्यान्ड अफ गड’देखि ‘गोल अफ द सेन्चुरी’सम्म | Collector
१३औँ फिफा विश्वकप : म्याराडोनाको जादूसामू नतमस्तक विश्व, ‘ह्यान्ड अफ गड’देखि ‘गोल अफ द सेन्चुरी’सम्म
Lokantar

१३औँ फिफा विश्वकप : म्याराडोनाको जादूसामू नतमस्तक विश्व, ‘ह्यान्ड अफ गड’देखि ‘गोल अफ द सेन्चुरी’सम्म

फिफा विश्वकपको १३औँ संस्करण सन् १९८६ को मे ३१ देखि जुन २९ तारिखसम्म मेक्सिकोमा आयोजना भएको थियो । योसँगै मेक्सिकोले दोस्रो पटक फिफा पुरुष विश्वकप आयोजना गर्ने पहिलो राष्ट्र बनेको थियो । यो विश्वकपमा एसियाबाट इराक र दक्षिण कोरिया तथा अफ्रिकाबाट अल्जेरिया र मोरक्कोले भाग लिएका थिए । ओसेनिया क्षेत्रबाट भने कुनै पनि राष्ट्रको प्रतिनिधित्व थिएन । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट क्यानडा र मेक्सिको सहभागी थिए । यसैगरी, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, पाराग्वे र उरुग्वे सहभागी थिए । युरोपबाट बेल्जियम, बुल्गे...

Go to News Site