विपी राजमार्ग पुनर्निर्माण समयमै सक्न सचिवको निर्देशन | Collector
Gorkhapatra
विपी राजमार्ग पुनर्निर्माण समयमै सक्न सचिवको निर्देशन
काठमाडौँ, जेठ १४ गते । आठ महिनाअघि बाढीले क्षति पुर्याएको विपी राजमार्गको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल र नेपालका लागि जापा...