कतिपय संस्था चुनावको समयमा मात्र सक्रिय हुने गरेको आरोप पनि लाग्ने गर्छ । चुनाव सकिएपछि गतिविधि शून्यजस्तै हुने आरोप लाग्दै आएको छ ।