Collector
युरोपेली संघले भन्यो- अमेरिका-इरान युद्ध खतरनाक मोडमा | Collector
युरोपेली संघले भन्यो- अमेरिका-इरान युद्ध खतरनाक मोडमा
Lokantar

युरोपेली संघले भन्यो- अमेरिका-इरान युद्ध खतरनाक मोडमा

युरोपेली संघले अमेरिका-इरान युद्ध र शान्ति खतरनाक मोडमा रहेको बताएको छ । साइप्रसमा युरोपेली संघका विदेश नीति प्रमुख काजा कालासले अमेरिका र इरान हाल युद्ध र शान्ति बीचको धेरै खतरनाक मोडमा रहेको बताएकी हुन् । साइप्रसमा युरोपेली संघका विदेशमन्त्रीहरूको बैठकमा पत्रकारहरूसँग कुरा गर्दै काजा कालासले यो युद्ध बढ्नु कसैको पनि हितमा नभएको बताइन्। उनले भनिन्, 'अहिलेको अवस्थामा अवस्था अत्यन्तै संवेदनशील छ। यदि द्वन्द्व फेरि बढ्यो भने यसले सम्पूर्ण विश्वलाई हानि पुर्‍याउन सक्छ।'

Go to News Site