सान्नीत्रिवेणी गाउँपालिका -६ स्थित पञ्चदेवल माविमा अध्ययनरत विद्यार्थी आज पनि टिनको टहरामुनि सुकिला सपना बुनिरहेका छन्।